NPPF HELP DESK

Powered byTayori

नमस्ते !
नेपाली जनप्रगतिशिल मञ्च जापानले जापानबासि नेपालीहरुको दुख सुखको साथी बन्ने हेतुले अझ बिशेष त जापानमा पर्न आइपर्ने समस्याहरुको समस्या होस् र परदेशको बसाई एक अर्कामा सहजता बनौनको लागि NPPF HELP DESK बिभाग मार्फत सहयोग आर्दन पर्दान गर्दै आएको छ ! तपाइको समस्या तपाइको दुख पिडाको सत प्रतिशत समाधान गर्छौ भन्ने ठोकुवा त हामी संग पनि नहोला तर हामी सम्म जोडिन आउनु भयो भने केहि विकल्प केहि समाधान निकाल्ने कोसिस गर्ने छौ !
तलको फारममा आफ्नो बिवरण भर्नुहोला सम्बन्धित क्षेत्रको व्यक्तिबाट हामी सम्पर्क गर्नेछौ !
परदेसको बसाईलाइ सहज गर्नको लागि NPPF HELP DESK तपाइको दिन शुभ रहोस , धन्यवाद !
必須項目ですので入力してください。
必須項目ですので入力してください。
तपाइको पुरा नाम लेख्नुहोस
必須項目ですので入力してください。
सम्बन्धित क्षेत्रको प्रतिनिधि साथीहरुले तपाइलाई फोन गर्नेछन् ,फोन लाग्ने नम्बर लेख्नुहोस
必須項目ですので入力してください。
आवश्यक परेको खण्डमा तपाइलाई मेल गर्नको लागि तपाइको मेल अड्ड्रेस लेख्नुहोस !
必須項目ですので入力してください。
必須項目ですので入力してください。
तपाईको पेसा छान्नुहोस्
必須項目ですので入力してください。
तपाइको समस्या र हामी संगबाट चाहनु भएको सहयोग !
必須項目ですので入力してください。

あなたがロボットでないことを確認してください。